कोरोनाका बेला रिलिज गरिएको शर्ट फिल्म सहारा युट्युबमार्फत रिलिज [भिडियो]

कोरोना महामारीको समयमा चलचित्रका गतिविधिहरू ठप्प भइरहेका बेला बेलायतमा निर्माण गरिएको शर्ट फिल्म सहारा युट्युबमार्फत रिलिज भएको छ । सहारामा कोरोनाका कारण विश्वभरि देखिएका विभिन्न समस्या, बेरोजगारी र त्यस सम्बन्धमा परेको असरलाई मुख्य विषय बनाइएको छ । सहारामा कलाकार ध्रुव दत्त, सिर्जना निङलेकु र पुरु राईको अभिनय रहेको  छ । नायक ध्रुव दत्त, मोडल एवं ब्लगर सिर्जना निङलेकु बेलायती समुदायमा स्थापित नाम हो । चलचित्र सहारामा लेखन, निर्देशन पुरु राईको रहेको छ । पुरुले निर्देशन गरेको यो दोस्रो शर्ट फिल्म ह...