विराटनगरः आर्थिक ऐनअनुसार महिलाले लगाउने कुर्ता–सुरुवालको आयात गर्दा भन्सार विन्दुमा भन्सार महसुल २० प्रतिशत र भ्याट तिर्नुपर्छ।
दुबै खाले राजस्वमा ढुवानी खर्च र वीमाको रकम अनि त्यसमा तिर्नुपर्ने भन्सार महसुल र भ्याटसमेत जोड्दा २० र १३ को असर ३३ नभएर ३५ प्रतिशत पुग्छ। यसरी कुर्ता–सुरुवालको आयात गर्दा ३५ प्रतिशत राजस्व लाग्छ।…