काठमाडौं । प्रविधिको युद्ध विभिन्न क्षेत्रमा छेडिएको छ । कोही सेमीकन्डक्टर त कोही नयाँ पुस्ताको फाइटर जेट बनाउनमा लागिरहेका छन् । यो क्षेत्रमा जो कोही पनि अगाडि बढ्न चाहन्छ । कम्पनीहरुका लागि अहिले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट नयाँ युद्ध मैदान बनेको छ । यसको एक उदाहरण ChatGPT हो जसले विश्वभर नै आफ्नो लोकप्रियता र उपस्थिति बढाइरहेको […]