पहुँचवाला ठेकेदार भएपछि विद्युतीकरण योजना अलपत्र

देशमा विद्युत खपत बढाउन अनेक योजना बनिरहेका बेला विगत तीन वर्षदेखि ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सुरु गरिएको योजना अहिलेसम्म पूरा हुन सकेको छैन । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट …