१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्न बैंकहरुलाई निर्देशन दिएको छ । गत शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै केन्द्रीय बैंकले केवाईसी सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न […]