काठमाडौं । चार दिनपछि मात्रै महिला सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन अमेरिका जाने तयारीमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य बहिर्गमनमा परेका छन् । मन्त्रालयका सचिव सुमनराज अर्यालसहित २२ जनाको जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गरेर जान लागेका उनी गठबन्धन फेरिएसँगै पदमुक्त भएपछि गोष्ठीमा सहभागी हुन नपाउने भएका हुन् । आफू पदमुक्त भएसँगै […]