नेपाली सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सलीसल्ला सडकखण्ड हस्तान्तरण

सिमकोट– नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ। सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तर्गतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो। नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडकलाई हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताए। प्रमुख कार्कीले […]