१६ साउन, काठमाडौं । खानेपानीको चरम अभाव झेल्दै आएको वीरगञ्ज महानगरपालिकाले दीर्घकालीन समाधानका विभिन्न उपायहरूको खोजी सुरु गरेको छ । महानगरले मंगलबारदेखि प्रविधिमार्फत पानीको भू–सतह पत्ता लगाउन अध्ययन अनुसन्धान सुरु गरेको छ । गत शुक्रबार खानेपानी मन्त्री महिन्द्रराय यादवसँग भेट गर्दै महानगरका मेयर राजेशमान सिंहले वीरगञ्जमा पानीको भू–सतह पत्ता लगाउन मेसिनसहित विज्ञको टोली पठाइदिन आग्रह […]