पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने निश्चित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने निश्चित भएको बताएका छन । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताएका हुन् । नवौं रािष्ट्रय खेलकुद प्रतियोगिता शुरु हुन अब ५० दिनमात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मको तयारीको विवरण सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबसँग खेलिरहेको छ। यस्तै मूलपानीमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशले खेलिरहेका छन् । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० वटा टोलीको सहभागिता रहेको छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले विजेताले १० लाख ...

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजबाट

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता आइतबार सुरु भएर यही कात्तिक २६ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेल बिहान साढे ९ बजे […]

पीएम कप पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुँदै

काठमाडाैं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक १३ देखि सुरु भएर कात्तिक २६ गतेसम्म संचालन हुनेछ । टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट सुरु, सुदूरपश्चिम विरुद्ध एनआरएन ब्याटिङमा

२३ भदौ, काठमाडौं । असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता आज (बिहीबार) देखि काठमाडौंमा सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनआरएन र सुदूरपश्चिम बीचको खेल वर्षाका कारण ६-६ ओभरमा घटाइएको छ । खेलमा एनआरएनले टस जितेर ब्याटिङ गरिरहेको छ । मुलपानीमा तय भएको मधेश प्रदेश र […]

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु

काठमाण्डाै - नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद भने असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । तर, पुरुष क्रिकेट त्यसअगाडि नै सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन आज चार खेलहरु हुँदैछन् । आज एनआरएनए टोली र सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्दैछन् । यी खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुँदैछन् । प्रतियोगितामा तीन विभागीय, सात वटा प्रदेश त...

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट आजबाट काठमाडौंमा सुरू हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आज बिहीबारबाट काठमाडौंमा सुरू हुँदैछ । नवौं राष्ट्रिय खेलकुद यहि असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका पोखरा लगायत विविध शहरमा आयोजना हुँदैछ । तर, उक्त मितिमा क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग आयोजना गर्ने तयारी भईरहेकोले राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल बिहीबारबाट सुरू […]

नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता बिहीबार सुरु हुँदैछ। गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडि नै हुन लागेको हो।प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेल हुनेछन्। दुई खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र दुई खेल मूलपानी मैदानमा हुनेछ।त्रिवि मैदानमा बिहान ९: १५ बजे सुरु हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। त्रिवि मैदानमै हुने दोस्रो

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट पहिल्यै हुने, कीर्तिपुरमै खेलाइने

१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी गरेको छ । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ सम्म निर्धारण गरिएको छ । सरकारले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौं […]

नेकोसले दुई दिवसिय र महिला क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत नेकोस राष्ट्रिय संघले दुई दिवसिय क्रिकेट प्रतियोगिता र महिला क्रिकेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यस आर्थिक वर्षमा दुई दिवसिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । नेपाली क्रिकेटमा डे क्रिकेट आवश्यक रहेको भन्दै नेकोसले उक्त प्रतियोगिता […]

पीएम कप पुरुष क्रिकेट आजदेखि, यस्ता छन् १० टिम

२ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ । क्यानले प्रतियोगिताको एकदिन अघि बिहीबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी पूरा भएको […]