कांग्रेससँग ओली आक्रोशित : स्थापना कालदेखि दमनकारीसँग मिल्यो, १७ सालामा 'कु' को विरोध गर्ने शक्ति भएन

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रसले दमनकारी नीति स्थापनाकालदेखि नै लिएको आरोप लगाएका छन्। पुष्पलालको स्मृति दिवसमा ललितपुरको च्यासलमा भएको कार्यक्रममा उनले नेपाली कांग्रेसले आफूसँग सहकार्य नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले कांग्रेस सुरुवातदेखि नै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न तयार नभएको आरोप लगाए। उनले अहिले पनि कांग्रेस…