प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले सदनलाई विगतको राजनीतिक घटनाक्रम स्मरण गराउँदै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिएका हुन् ।