एक किजी गाँजा सहित युवती पक्राउ - Purbeli News

उदयपुर । उदयपुरमा एक केजी लागूऔषध गाँजा सहित आइतबार दिउँसो ४ बजे एक युवती पक्राउ परेको छ । भोजपुर हतुवागढी गाउँपालिका ४ बस्ने अन्दाजी १८ वर्षिय सुजता मग्राती पक्राउ परेको छ । उनलाई बेलका नगरपालिका ८ कोठु स्थित अस्थाई प्रहरी पोष्ट कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जेब्रा झोला भित्र प्लाष्टिकले बेरी लुकाई छिपाई...

सम्बन्धित सामग्री

गाँजासहित युवती पक्राउ

सर्लाही सदरमुकाम मलंगवास्थित खेतमा खरानी छर्ने बहानामा ढाकीमा लुकाएर भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा एक युवती पक्राउ परेकी छन् ।

भक्तपुरमा गाँजासहित युवती पक्राउ

भक्तपुर । भक्तपुरमा अवैध लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको अवस्थामा शनिबार एक युवती पक्राउ परेकी छन्। सिन्धुली घ्याङलेक गाउँपालिका–३, तामाजोर घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी ...