सुदूरपश्चिम प्रदेशमा एक वर्षमा २४२ जबरजस्ती करणीका घटना

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणीका घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कार सम्बन्धी जाहेरी दर्ता भएका छन् । गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश: एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् ।

पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो

काठमाडौं : पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ।प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन्। चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन्।सो अवधिमा चट्याङका कारण

कर्णाली प्रदेशमा एक वर्षमा ८२१ योजना सम्पन्न

काटमाडाैँ – कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो। दुई हजार ७२५ योजनामध्ये ८२१ योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए। खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, ७४ क्रमागत योजना […]

मधेस प्रदेशः पाँच वर्षमा साढे ६ लाख मतदाता थपिए

मधेस प्रदेशमा पाँच वर्षमा छ लाख ६६ हजार २२० जना मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनका लागि यसपाली ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ।...

दुर्घटनाका कारण बागमती प्रदेशमा एक वर्षमा ३६० जनाको मृत्यु

चितवन, २ वैशाख । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । […]

मधेसमा एक वर्षमा ७५८ मानवअधिकार उल्लंघनका घटना

जनकपुरधाम – मधेस प्रदेशमा एक वर्षमा भएको मानवअधिकार उल्लंघन र ज्यादतीको घटनामा सात सय जनाभन्दा बढी व्यक्ति पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शनिबार जनकपुरधाममा मानवअवधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ। जसअनुसार २०७७ पुस १७ गते देखि २०७८ पुस १६ गतेसम्म ७ सय ५८ जना पीडित भएका छन्। इन्सेकका अनुसार २०२१ म मधेस […]

१० वर्षमा सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा बढ्यो

जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको छ केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा यस्तो उल्लेख भएको हो । यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा, विभिन्न कार्यक्रम आयोजना

१६ औं वर्षमा प्रवेश गरेको अवसरमा मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सव अवसरमा बैंकले केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यमद्वारा एकसाथ ३२ वटा शाखा उद्घाटन गरेको छ ।बैंकले प्रदेश नम्बर १ मा चारवटा, प्रदेश नम्बर २ मा तीनवटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा दुईवटा, लुम्बिनी प्रदेशमा पाँचवटा र सुदूरपश्चिम प्रदेशमा दुईवटा शाखा कार्यालयहरूको शाखा औपचारिक रूपमा उद्घाटन गरेको हो । शाखा उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका हुन् । अध्यक्ष ढकालले

अस्थिर पद : एउटै प्रदेशमा साढे ३ वर्षमा ४ प्रदेश प्रमुख नियुक्त

२ नम्बर प्रदेशमा साढे ३ वर्षमा ४ जना प्रदेश प्रमुख नियुक्त भएका छन् ।  झण्डै ५ महिनाअघि नियुक्त गरिएका २ नम्बर प्रदेश प्रमुख राजेश अहिराजलाई सोमवार पदमुक्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिराजलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेको छ ।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गर्दै २०७७ फागुन ८ गते अहिराजलाई सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपाल संविधानको धारा १६३(२) बमोजिम अह...

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा १६० किलोमिटर सडक कालोपत्रे

काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म प्रदेशमा १६० किलोमिटर सडक कालोपत्रे भएको दाबी गरेका छन्। आज प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले उक्त दाबी गरेका हुन्। चौधरीका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनीमा १७७ किलोमिटर सडक स्तरोन्नति र ७१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ।