नेपालमा प्रत्येक पाँच–पाँच वर्षमा हुने गरेको निर्वाचन महँगो हुँदै गएको अध्ययन प्रतिवेदनले देखाएको छ । स्थानीय निर्वाचन २०७९ को खर्च २०७४ को स्थानीय निर्वाचनको भन्दा १८ प्रतिशत बढेको देखिन्छ, जुन खर्च १ अर्ब २४ करोड ३३ लाख २३ हजार ६ सय ४६ रुपैयाँले बढी हो । त्यस्तै, २०७४ को निर्वाचन खर्च ६ अर्ब ८९ करोड […]