साकेला गाउँपालिकाले गर्‍यो, विद्यार्थीलाई कपडा वितरण

खोटाङ– खोटाङ साकेला गाउँपालिकाले विद्यार्थीहरूलाई कपडा वितरण गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरूको सहभागिता बढोस् भनेर प्रोत्साहन गर्नको लागि कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । वडा नम्बर– ५ ले आर्थिक वर्ष २०८०/०८१ मा रहेको सात लाख रुपैयाँ बराबरको कपडा वितरण गरेको वडा अध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । चार वटा सामुदायिक विद्यालयहरूमा […]

सम्बन्धित सामग्री

एक हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

जिल्लाको पश्चिम क्षेत्रमा खत्याड गाँउपालिकाका नौ विद्यालयमा अध्यनरत एक हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। खत्याडका चार माध्यमिक र पाँच आधारभूत विद्यालयका एक हजार ६ सय नौजना विद्यार्थीलाई...

धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

धनकुटा । धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका– ३ का ८ वटा सामुदायिक विद्यालयका ३२८ विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण गरिएको हो । हिमालय बैंक लिमिटेड धरान शाखाको सहकार्यमा सेवक अभियान धरानले विद्यालय पोशाकको न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

सहिद तिवारीको स्मृतिमा दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २० औँ पुण्य तिथिको अवसर पारेर दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले कुश्मा बजारस्थित शिवालय माविका दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ब्लाङ्केट र पोशाक वितरण गरिएको हो। १२ जना बालबालिकाहरू रहेकामा उनीहरू सबैलाई कपडा वितरण गरिएको हो।उनीहरूलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीका हातबाट कपडा वितरण गरिएको हो। पोशाक वितरण गर्दै नेता ज

भरतपुर महानगरद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका ९३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले बिहीबार भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो । कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको […]

विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी...

एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रेको भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयहरुका एक हजार भन्दा वढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।...

महालक्ष्मी विकास बैंकद्वारा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण

महालक्ष्मी विकास बैंक लिमिटेडले विपन्न परिवारका ६३ जना छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ । बैंकको मकवानपुर पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच पालुङ शाखाका शाखा प्रबन्धक संगीता बज्राचार्यले न्यानो कपडा वितरण गरेकी हुन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २७ वर्ष देखि वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले

पृथ्वीजयन्तीको अवसरमा हिमानी ट्रस्टद्वारा न्यायो कपडा वितरण

पृथ्वी जयन्तीको अवसरमा हिमानी ट्रस्टले मंगलबार देशका विभिन्न विद्यालयका छात्रछात्राहरुको लागि न्यानो कपडा वितरण गरेको छ । कोभिडका कारणले सबै ठाउँमा भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि विद्यालयका प्रतिनिधिहरूलाई बोलाएर ट्रस्टले सामग्री हस्तान्तरण गरेको हो । यस्तो राहत सामग्री देशभरका विभिन्न विद्यालयका करिब ५०० विद्यार्थीलाई वितरण गरिएको बताइएको छ  ।हिमानी कोषको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रमका बीच कोषकी संस्थापक सदस्य एवं कार्यसमिति सदस्य दिलसा राज्यलक्ष्मी देवी राणाले श्

हिमालयन बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हिमालयन बैंकले धनकुटाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।बैंकको प्रदेश –१ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ । बैंककको धरान शाखा र सेवक अभियानको संयुक्त आयोजनामा राजारानीको सामुदायिक विद्यालय पुण्य माविमा न्यानो कपडा वितरण गरिएको हो । बैंक तथा वित्तीय संस्थाका सेवा सम्बन्धी […]

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, ४ पुस: पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण […]