थामे बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौँ महानगरपालिकाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितलाई राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।