समयमै मुटुको ‘भल्भ’ नफेर्दा मान्छेको मृत्यु हुनसक्छ

काठमाडौं – पछिल्लो समय मुटु सम्बन्धी धेरै खालका समस्या देखा पर्न थालेका छन् । नेपालमा नै विभिन्न खालका उपचार औषधि सम्भव भए पनि कतिपय मानिस बाहिर उपचार गर्न जाने गर्नुहुन्छ । बाहिर र नेपालको उपचार पद्धतिमा के–कस्तो फरक छ ? यसै विषयमा आधारित रहेर मनमोहन कार्डियोथेरापी सेन्टरमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईसँग […]