नीताको ‘ह्रश्व दिर्घ’मा निर्देशक चन्द्र पन्त फाइनल, बलिउड कलाकार खेलाउने दावी

काठमाडौं । नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दिर्घ’ को निर्देशकमा चन्द्र पन्तलाई अनुवन्धित गरिएको छ । यसअघि निर्देशन पनि नीता आफैंले गर्ने चर्चा थियो । पन्तलाई आजै नीताले निर्देशकका रुपमा साइन गराएकी हुन् । चलचित्रमा आफ्नो निर्माणसँगै अभिनय पनि हुने भएकाले निर्देशनको चाहनालाई भने उनले थाँति राखेकी छन् । यो चलचित्रमा उनी […]