इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढंगले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ । विद्यालय...
ओखलढुङ्गामा विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं । चर्चित भारतीय युट्युबर तथा रियालिटी शो ‘बिग बोस ओटीटी सिजन २’ का विजेता एल्विश यादवलाई उत्तर प्रदेशको नोएडा प्रहरीले पक्राउ गरेको छ । रेभ पार्टीमा सर्पको विष तस्करी गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो । उनीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सुरजपुर अदालतमा पेश गरिएको थियो । अदालती […]
एजेन्सी । थाईल्याण्डको प्रहरीले श्रृंखलाबद्ध हत्याको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । सरारत रंगसिवुथापोर्न नाम गरेकी ती महिलालाई आफ्ना १२ जना साथी र चिनजानका मानिसलाई विष दिएर मारेको अभियोगमा मंगलबार बैंककबाट पक्राउ गरिएको हो । पछिल्लो मृतकको पोष्टमार्टम रिपोर्टमा साइनाइड नाम गरेको विषको मात्रा भेटिएपछि श्रृखलाबद्ध हत्याको रहस्य खुलेको हो । यो महिनाको […]
काठमाडौं । सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । न्याय नपाएको भन्दै रंग फालेर प्रदर्शन गर्ने बिनु यादव र ज्यास्मिन ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो । श्रीमानबाट आफूमाथि भएको हिंसामा न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन […]
भारतको मध्य प्रदेशको राजगढ जिल्लाको प्रहरीले रतनपुरिया गाउँमा १७ वर्षीया किशोरीका मामा र मामाका छोरालाई ‘अनर किलिंग गरेको आरोपमा पक्राउ गरेको दाबी गरेको छ ।दुबैमाथि बालिकालाई ‘जबरजस्ती विष पिउन’ बाध्य पारेको आरोप लगाइएको छ ।जिल्लाको खिलचीपुर प्रहरी चौकीका इन्चार्ज मुकेश गौरका अनुसार नाबालिगको मृत्यु मे १८ गते मृत्यु भएको थियो । जबकी २० मे मा उनका मामा र मामाका छोरालाई प्रहरीले पक्राउ गरेको थियो ।बाबु–छोराले प्रहरीलाई झुक्याएगौरका अनुसार किशोरीले आफैंले विष सेवन गरी
विवाहमा मोटरसाइकल र नगद नदिएको भन्दै श्रीमतीलाई कुटपिटसहित विष कोच्याएर हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बरसाइन नगरपालिका– ५ जाँजर गाउँका करिब २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ ।...
बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर पत्नीको हत्या गरेको आरोपमा लुकमान आइतबार पक्राउ परेका हुन् । लुकमानसहित परिवारका सदस्यहरू मिलेर २ फागुन ०७६ मा २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप छ । घटनाको बिषयमा मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर
सप्तरी – श्रीमतीलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपित मियाँलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । दाइजोबापत मोटरसाइकल र नगद नदिएको भन्दै आरोपितले परिवारका सदस्यसँग मिलेर ०७६ फागुन २ […]