यस्ता छन् मंगल ग्रहमा सय दिन बिताएको नासाको अन्तरिक्ष यानले पठाएका तस्बिर

सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो।