केही वर्ष गठबन्धन आवश्यक भएकोले आशंका नगर्न प्रधानमन्त्री देउवाको आग्रह

बुटवल । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने उहाँले जिकिर गर्नुभयो । गठबन्धन दलले रुपन्देहीमा शुक्रबार आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले अझै केही वर्ष गठबन्धन […]