ग्यास चुहावट हुँदा भक्तपुरमा आगलागी

खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित  एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु। ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले  पीडितलाई नगद रु पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो

सम्बन्धित सामग्री

आगलागीबाट एउटा घरमा क्षति, दुईजना घाइते

धनकुटा : धनकुटा नगरपालिका-४ देब्रेबासमा आइतबार आगलागी हुँदा एउटा घरमा क्षति पुगेको छ। आगलागी भएको घरमा आगो निभाउने क्रममा दुईजना घाइते भएका छन्।स्थानीय लीलाबहादुर आचार्यको दुईतले घरमा बिहान १० बजे भान्सा कोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन्।घाइतेको जिल्ला अस्पतालमा उपचार गरिएको छ। दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। घटनामा लत्ता कपडा, अन्नपात, भाँडाबर्तनसहित ६ लाख ३०

गाजाको शरणार्थी शिविरमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

गाजा पट्टीको शरणार्थी शिविरमा आगलागी हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा १० बालबालिकासमेत रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाजाको जबालिया शरणार्थी शिविरमा आगलागी भएको हो । जनघनत्व बढी रहेको शिविरमा लागेको आगो नियन्त्रणमा आएको छ । प्रारम्भिक अनुसन्धानबाट भान्छामा रहेको ग्यास चुहावट भएर आगलागी भएको खुलेको […]

रेष्टुरेन्टमा आगलागी

काठमाडौँ,३० असार । विराटनगर महानगरपालिका–३ स्थित ईश्वर बाँस्कोटाद्वारा सञ्चालित नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो भएको आगलागी । एलपी ग्यास चुहावट भई आगलागी हुँदा रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएको छ । आगोलाई वारुणयन्त्रका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधरणले नियन्त्रणमा लिएका छन् । तस्बिरः मनोज दाहाल ÷रासस

बिर्तामोडमा ग्यास चुहिएर आगलागी

बनियानी। झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आइतबार दिउँसो आगलागी भएको छ। बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

बिर्तामोडमा ग्यास चुहिएर आगलागी

झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ । बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ । उक्त घरमा दूध व्यवसाय गरेर डेरा गरी बस्दै आएका थिए । आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका वारुणयन्त्र परिचालन गर

झापामा ग्यास सिलिन्डर चुहावट भई एक घरमा आगलागी‚ तीनजना घाइते

झापा । अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गस्थित एक घरमा ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । रोमनाथ खनालको इँटाको वालमाथि जस्ताको छाना भएको एक तले घरमा हिजो (शनिबार) साँझ साढे ६ बजे आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ । नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास चुहावट भई आगलागी […]

भक्तपुरमा ग्यास चुहावट हुँदा आगलागी

मध्यपुरथिमि । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४, चाँगुस्थित  एक घरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दीपक मिजार र सानचरीको नगद ३५ हजार रुपैयाँसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्नलगायत सामानसमेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति जीवन...

ग्यास चुहावट हुँदा आगलागी

भक्तपुर : खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु। ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको हो । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्…

ग्यास चुहावट हुँदा आगलागी

भक्तपुर : खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु। ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको हो । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्…

खाना पकाउने ग्यास चुहावटहुँदा आगलागी

मध्यपुरथिमि । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति जीवन खत्री, […]