शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आठौँ तहको क्याप्टेन पदमा बढुवा हुनुभएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका …

सम्बन्धित सामग्री

विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिने सवइन्जियिरविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिने सवइन्जियिरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । जिल्ला शिक्षा कार्यालय उदयपुरमा सवइन्जिनियर पदमा कार्यरत पीताम्बर यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिएको आयोगले जनाएको छ । त्रिविबाट डिप्लोमा इन सिभिल इन्जिनीयर उत्तीर्ण भएको नक्कली एवं झुटा प्रमाणपत्र पेश…

अख्तियारद्वारा सबइन्जियिरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर :: Pahilopost.com

काठमाडौँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिने सबइन्जियिरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।  जिल्ला शिक्षा कार्यालय उदयपुरमा सबइन्जिनियर पदमा कार्यरत पीताम्बर यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिएको आयोगले जनाएको छ। त्रिविबाट डिप्लोमा इन सिभिल इन्जिनीयर उत्तीर्ण भएको