होरी महोत्सव तथा महामूर्ख सम्मेलन सुरु

होलीको अवसरमा मिथिला नाट्यकला परिषद्‍ले आयोजन गरेको दुईदिने होरी महोत्सव तथा महामूर्ख सम्मेलन सुरु भएको छ । यसअन्तर्गत पहिलो दिन सोमबार होली गायन प्रतियोगिता सम्पन्न भयो ।

सम्बन्धित सामग्री

जनकपुरधाममा होरी महोत्सव सुरु, यसवर्ष कसले पाउलान् महामूर्खको उपाधि?

जनकपुरधाम – जनकपुरधाममा बिहीबारदेखि होरी महोत्सव सुरु हुँदैछ। मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष परम्परागत संस्कृतिलाई बचाउन होरी महोत्सव गर्दै आएको छ। आधुनिकतासँगै होलीमा अश्लील भोजपुरी गीतहरुको बोलबाला बढेको छ। मिनापको आयोजनामा बिहीबार हाँस्य कवि गोष्ठी र होरी महोत्सव तथा शुक्रबार महामूर्ख सम्मेलन हुने महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए। होरी/जोगिरा गायन प्रतियोगितामा विभिन्न १० […]