विदेशबाट फर्किएकालाई स्वरोजगार बनाउन गाउँपालिकाद्वारा १ करोड रुपैयाँको कोष स्थापना

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले उद्यम गर्न चाहने युवालाई विना धितो, विना ब्याजमा ऋण प्रदान गर्नको लागि आउँदो आर्थिक वर्षकाे लागि एक करोड रुपैयाँको ‘युवा उद्यमशीलता विकास कोष’ स्थापना गरेको छ ।   लमजुङको मर्स्याङ्दी गाउँपालिकाले घरगाउँमै उद्यम गर्न चाहने युवालाई विना धितो, विना ब्याजमा...

सम्बन्धित सामग्री

करोडको कोषबाट बागलुङमा भोकालाई भोजन, बिरामीलाई औषधि

रोजगारीले अमेरिका पुगेका समाजसेवीले आफ्नो वडामा कोही पनि भोको रहन नदिन करोडको कोष स्थापना गरेका छन् । बागलुङ नगरपालिका १४ घर भई हाल अमेरिकामा कानुन व्यवसायीको रुपमा काम गर्दै आएका गंगाबहादुर घर्ती र उनकी पत्नी डम्बरकुमारीले गाउँमा १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

कर्णालीमा १ करोड राशिको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले १ करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासंघको सोमवार जूममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरुको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो । महासंघ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित भएको बताए । उनका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र ...

जुम्लामा साढे २ करोडको विपद्कोष

चन्दननाथ नगरपालिकाले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि एक करोडको राहत कोष स्थापना गरेको छ । चैत २३ गते बसेको नगरकार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार स्वरुप एक करोडको कोष स्थापना भएको आईतबार पत्रकार सम्मेलन मार्फत मेयर कान्तिका सेजुवालले बताईन् । यसअघि १० लाखको मात्रै कोष थियो । मेयर सेजुवालले भनिन, कोरोना रोकथामका लागि अपुग भएकाले कार्यपालिका बैठक १ करोड पुराएको हो ।

https://www.onlinekhabar.com/2020/03/848033

१४ चैत, बुटवल । तिलोत्तमा नगरपालिकाले १ करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको नगरपालिकाले जनाएको छ । प्रकोप व्यवस्थापन कोषमा रहेको ८० लाख रुपैयाँ र …

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्।

एनआरएनले बाढीपीडितका लागि राहत कोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड

लगातारको वर्षाले नेपालको तराईमा आएको बाढीले दर्जनौको मृत्यु हुनुका साथै हजारौ व्यक्ति घरबारबिहिन भएका छन्। यसै सन्दर्भमा बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गर्दै सहयोग गर्ने भएको छ। कोषमा अध्यक्ष शेष घले दम्पत्तिले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धतासमेत जनाएका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आइतबार…