चन्दननाथमा फोहोर चुनौती: हरेक वर्ष जम्मा हुने साढे २ लाख केजी फोहोर कसरी व्यवस्थापन गर्ने ?
जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका फोहोर व्यवस्थापनमा जुटेको धेरै भयो । हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापन प्राथमिकतामा पर्छ ।