जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले प्रतिनिधिसभाभित्र संघीयता विरोधी आवाजलाई रोक्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा विभिन्न पार्टीका नेताहरुले गणतन्त्र र संघीयताको विरुद्धमा बोल्ने गरेको भन्दै उनले खेद प्रकट गरे।
शुक्रबारको...
सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरूले संघीयता विरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।