गरिमा म्युचुअल फण्डअन्तर्गतको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ। गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा यसको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने उक्त योजना कुल १ अर्ब रुपैयाँ बराबरको हुनेछ। स्वीकृतिपछि योजना सार्वजनिक रूपमा निष्कासन हुने तयारी गरिएको छ। यो योजना विकास […]
टिकटकले आज नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासहरूको निरन्तरता स्वरूप यो पहल सुरु […]
काठमाडौं- नेपालको पारिवारिक संरचना पितृसत्तात्मक छ । त्यसकारण परिवारभित्र पुरुषको निर्णय चल्छ । यहाँसम्म कि महिलाले कुन पार्टीलाई भोट हाल्ने भन्ने निर्णय घरको पुरुषले तय गर्छ । श्रीमान् तथा ससुराले बुहारी र आमालाई फलानो पार्टीमा भोट हाल्नु भनेर निर्देशन दिएको पाइन्छ । तर, श्रीमती वा आमालाई फलानो पार्टीमा भोट हाल्नु भनेर निर्देशन दिनु महिला हिंसामध्येको […]