मुख्यमन्त्री शाहीप्रतिको समर्थन एमालेको एक पक्षबाट फिर्ता, अर्को पक्षको कायमै

प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको ध्यानाकर्षणमार्फत जानकारी गराउँदै योजनामन्त्री ज्वालाले प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको अवगत गराउनुभएको छ ।