पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने आश्वासन दिनु भएको छ । प्रधानमन्त्री ओलीले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो छानबिन गर्न सरकारले नयाँ छानबिन समितिलाई आवश्यक निर्देशन दिएको स्पष्ट पार्नुभयो । शनिबार निर्मला हत्याकाण्डको यथाचित छानबिन गर्न मा...