स्कुल इन्डोर क्रिकेट लिगको उपाधि डीएभीलाई

२५ जेठ, काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीद्वारा आयोजित स्कुल इन्डोर क्रिकेट लिगको पहिलो संस्करणको उपाधि डीएभी स्कुलले जितेको छ । ललितपुर हात्तीवनमा सम्पन्न फाइनामा डीएभीले मोक्षदा स्कुललाई रोमान्चक खेलमा ३ रनले पराजित गर्‍यो । १०८ रनको लक्ष पछ्याएको मोक्षदाले निर्धारित १० ओभरमा ६ विकेट क्षतिमा १०४ रन मात्र बनायो । डीएभीको जितमा प्लेयर अफ द म्याच […]