म्याग्दी नदीमा जलयात्रा

म्याग्दी नदीमा साहसिक जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–७ स्थित म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थल हुँदै मालढुङ्गासम्म छोटो प्याकेजको जलयात्रा सुरु गरिएको हो । र्‍याफ्टिङ रनर नामक कम्पनीका सुवास रानामगरले म्याग्दी नदीबाट नियमित जलयात्रा गर्न सकिने बताउनुभयो । गाइड रानामगरले भन्नुभयो, “नदी आसपासमा निर्माणाधीन अवस्थामा रहेको संरचनाले जलयात्रालाई असहज बनाएको छ ।” म्याग्दी नदीबाट कम्पनीले नियमित जलयात्राको तयारीसमेत गरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

म्याग्दी : कालीगण्डकी नदीको म्याग्दी क्षेत्रमा पहिलो पटक जलयात्रा व्यवसाय (र्‍याफ्टिङ) सुरु भएको छ ।  सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्‍याफ्टिङ सुरु गरेका हुन्।  स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्ष्य गरी गलेश्वर–बेनी छोटो दूरीमा पहिलो छलाङको र्‍याफ्टिङ सुरु गरेको स्पाल्स नेपाल एड्भेन्चरका सञ्चालक तथा गाइड होम पुनले बताए। स्थानीय युवायुवती ...

कालीगण्डकी नदीको गलेश्वर-बेनी खण्डमा र्‍याफ्टिङ सुरू

म्याग्दी । म्याग्दीमा कालीगण्डकी नदीमा पहिलो पटक जलयात्रा व्यवसाय (र्‍याफ्टिङ) सुरु भएको छ । सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्‍याफ्टिङ सुरु गर्नुभएकाे हाे । स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनी छोटो दूरीमा पहिलो छलाङको र्‍याफ्टिङ सुरु गरिएको स्पाल्स नेपाल […]

कालीगण्डकीमा नियमित जलयात्रा सञ्चालन

म्याग्दी,पुस २०। म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्याफ्टिङ सञ्चालन गरिएको हो । कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र […]

कालीगण्डकीमा व्यावसायिक जलयात्रा सुरु – देशसञ्चार

म्याग्दी – म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा सुरु भएको छ। बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलोपटक

कालीगण्डकीको म्याग्दी क्षेत्रमा नियमित जलयात्रा सञ्चालन गरिने

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (र्‍याफटिङ्ग) सञ्चालन गरिने भएको छ।...

कालीगण्डकीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने - Naya Patrika

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामबाट पर्वत र बाग्लुङको सिमाना मालढुंगासम्म कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ । छैटौँ म्याग्दी महोत्सवको अवसरमा फोर हिमालय म्याजिक कम्पनीले गएको पुस २८...पूरा पढ्नुहोस् »