न्यायोचित टिकट बाँडफाँटका लागि दबाब दिन शेखर पक्षले भेला गर्ने

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसमा समान टिकट बाँडफाँटका लागि दबाब दिन कांग्रेस नेता डा.शेखर कोइराला पक्षले भोलि भेलाको आयोजना गर्ने भएको छ । समान न्याय र समानताका लागि दबाब दिन देशभरका कोइराला पक्षका नेता तथा कार्यकर्ताको भेला बोलाइएको हो । आज बसेको भेलाले शनिबार देशभरका नेता कार्यकर्तालाई सहभागी गराउने निर्णय गरेको हो । पार्टीभित्र […]

सम्बन्धित सामग्री

शेखर र गगनलाई मिलेर जान दबाब, सहमति भएन

नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिनानिष्कर्ष टुंगिएको छ । नेताहरूले नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलेर जान दबाब दिएका छन् ।

शेखर कोइरालालाई आफैँ संसदीय दलको नेता बन्न समूहमा दबाब

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री गगनकुमार थापाले इच्छा देखाएका छन् । उनले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीको […]

बानेश्वरमा शेखर–गगन समूहको खबरदारी सभा

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो । सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिवार भेला आयोजना गरेको स्रोतको भनाइ छ । शेखर–गगन समूहले ४० प्र

देउवालाई दबाब दिन शेखर–गगन समूहको खबरदारी सभा

नेपाली कांग्रेसको संस्थापनइतर समूहको खबरदारी सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा जारी छ। नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन भेला...

प्रधानमन्त्रीलाई दबाब दिन शेखर पक्षको भेला सुरु

काठमाडौं, ७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । चुनावमा आफ्नो पक्षका नेतालाई टिकट दिलाउने विषयमा छलफल गर्न भेला बोलाइएको स्रोतले जनाएको छ । आजको भेलामा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पुर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारीलगायत सहभागी छन् ।

देउवामाथि दबाब बढाउन शेखर पक्ष छलफलमा

काठमाडौँ । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली काँग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ […]

सभापति देउवामाथि दबाब बढाउन शेखर पक्षको भेला

७ असोज, काठमाडौं । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका […]

देउवालाई दबाब दिन शेखर समुहको भेला आज पनि

नेपाली कांग्रेसको संस्थापक इतर समुहको सभापति शेरबहादुर देउवाबिरुद्ध दबाब सिर्जना गर्न बिहिबारबाट सुरु गरेको भेला आज पनि जारी छ । भेलामा सहभागी नेता नेता बलबहादुर केसीका अनुसार भेला गौशालास्थित अनुपम...

देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निस्कर्ष

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ बिद्रोह) दिने निस्कर्ष निकालेका छन्।...

देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निर्णय

काठमाडाैं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने निश्कर्ष निकालेका छन्।आज काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निश्कर्ष निकालेको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीतिक र गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताए। उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए।उनले भ