नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी बिक्री गर्दै आएको जम्बो इको भेइकलले चाड–पर्वलाई लक्षित गरी जम्बो अफर ल्याएको छ ।अफरअन्तर्गत जम्बो इको भेहिकलले बिक्रीवितरण गर्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद ७ हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट पाउनुका साथै १० लाख बराबरको दुर्घटना बीमा पाउनेछन् ।इलेक्ट्रिकल स्कुटर को इतिहासमै पहिलो पटक […]