इटहरी / सेलिब्रेटिको लागि चर्चा हुने बहाना अनेक छन् । एकले अर्कोको विरुद्ध बोल्दा, बोली चिप्लिदा, प्रेम बस्दा-छुट्दा, डिभोर्स हुदा, विवाह हुदा, पहिरनका कारण लगायत थुप्रै छन चर्चामा आउनका कारणहरु । यता आमा बन्दा त झनै चर्चा हुने गर्छ । यतिबेला एकै समय ३ अभिनेत्री तथा कलाकार आमा बन्दा बन्ने चर्चाले सामाजिक संजाल तातेको छ...