प्रभु महालक्ष्मी लाइफको ‘कर्पोरेट क्लब एचिभर्स अवार्ड’, उत्कृष्ट अभिकर्ता सम्मानित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताका लागि आयोजना गरेको ‘कर्पोरेट क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म सञ्चालन भएको तीनदिने कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। […]