‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण उद्‌घाटन (तस्वीरहरू)

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थितिमा ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण उद्घाटन सम्पन्न भएको छ ।