११ वर्षमा संविधान : उपलब्धि र बालेन सरकारको परीक्षा

काठमाडौं । नेपालको संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ। २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत संरचनामा प्रवेश गरायो। आज असोज ३ गते देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान जारी भएको ११ वर्षमा यसको सबैभन्दा ठूलो उपलब्धि राज्यको पुनर्संरचना र तीन तहको शासन प्रणालीको […]