नेपालको वित्तीय क्षेत्रमा चलेको मर्जर तथा प्राप्तिको अभियानले ‘ग’ वर्गका वित्त कम्पनीको संख्या र संरचनामा ठूलो परिवर्तन ल्याएको छ। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको वर्गगत मर्जर तथा प्राप्ति विवरणले दर्जनौं वित्तीय संस्था गाभिएर अहिले सीमित वित्त कम्पनीमा रूपान्तरण भएको देखाउँछ। राष्ट्र बैंकले छुट्टै तयार गरेको ‘फाइनान्स मर्जर एन्ड एक्विजिसन […]