नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका कमजोर तथा विकासशील मुलुकले मानवीय जीवन, महत्त्वपूर्ण पूर्वाधार र विकासका उपलब्धि गुमाएर जलवायु संकटको असमान मूल्य चुकाइरहेको उनकाे भनाइ थियो ।