नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका छन्। रावलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्र बैंकका अनुसार उनले शपथ लिएलगत्तै पदबहालीसमेत गरेका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरिएको […]