मानव अधिकार अनुसन्धानमा दोहोरोपना रोक्न संयुक्त संयन्त्र बनाएको छौ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धानमा दोहोरोपना आउन नदिन संयुक्त समन्वय संयन्त्र बनाइएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा अध्यक्ष मगरले आयोगले समग्र दृष्टिकोणबाट मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन गर्न सक्ने भए तापनि विशिष्ट समुदायका लागि छुट्टाछुट्टै आयोगहरू […]