काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । सो कार्यविधिअनुसार ८ क्षेत्रका उद्यमीले ५ करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण पाउने भएका छन् । यो कार्यविधिले परम्परागत सीपको आधुनिकीकरण गर्ने, शिक्षित युवालाई स्वरोजगार बनाउने र प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य […]