बैंक–बीमाका युवा कर्मचारीलाई नेतृत्वमा अघि सार्दै वित्तीय संस्था कर्मचारी संघ

नेपाल वित्तीय संस्था कर्मचारी संघको आयोजनामा बैंक, बीमा तथा अन्य वित्तीय संस्थामा कार्यरत युवा कर्मचारीलाई लक्षित गरी नेतृत्व तथा क्षमता विकाससम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसर पारेर बुधबार काठमाडौंको बत्तीसपुतलीस्थित होटल तपसमा आयोजित कार्यक्रममा वित्तीय क्षेत्रका युवा कर्मचारीको क्षमता अभिवृद्धि, नेतृत्व विकास, ट्रेड युनियनसम्बन्धी ज्ञान तथा श्रमिक अधिकारप्रतिको सचेतना […]