पछि सर्‍यो श्रद्धा कपूरको 'ईथा', टर्‍यो 'टक्सिक'सँगको भिड्न्त

मिति सारिएसँगै 'ईथा' अब यश अभिनीत प्यान-इन्डिया फिल्म 'टक्सिकः ए फेरीटेल फर ग्रोनअप्स' सँग जुध्ने छैन।