१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।
बन्दसत्रमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले ‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको प्रतिवेदन पेस गर्दैछन् ।
प्रतिवेदनमा कांग्रेसले लोकतान्त्रिक संस्कृतिको क्षय नियन्त्रण गर्दै …