विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने

हेटौँडा । बागमती प्रदेश सरकारले गैरप्राथमिक आयोजनाको बजेट कटौती गरी विपद् प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण थापा मगरले विपद्बाट भएको जनधनको क्षतिलाई ध्यानमा राखेर पुन:स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिइने बताए। उनले […]