सिन्धुलीको मरिण मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा किन भयो रद्द ?

८ असोज, काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका साहानमा निर्माणधीन मासु फ्याक्ट्रीमा काम गर्ने ८८ जना विदेशीको भिसा रद्द भयो । छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रालि (नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट …