काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ठ समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्न आवश्यक छ ।’ अध्यक्ष […]