युरोपेली संसद्ले ग्रिनल्यान्ड विवादका कारण अमेरिकासँगको महत्त्वपूर्ण व्यापार सम्झौताको अनुमोदन प्रक्रिया निलम्बन गरेको छ। गत जुलाईमा भएको उक्त सहमतिलाई संसद्ले अहिले रोकिदिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिनुपर्ने माग राखेपछि त्यसको विरोधस्वरूप युरोपले यो कदम चालेको हो। ट्रम्पले स्विट्जरल्यान्डको दाभोसमा आयोजित विश्व आर्थिक मञ्च लाई सम्बोधन गरिरहेका बेला फ्रान्सको स्ट्रासबर्गमा यो निर्णय […]